<Macro: (,)>

परमेश्वर, मानिस, र पृथ्वीमा के भइरहेको छ त्यस बारेका प्रश्नहरू

तल हामी विश्वव्यापी महामारीको बीचमा यी दिनहरूमा आत्मिक चासोका कुराहरू र प्रश्न बारे बाइबलबाट केही अन्तर्दृष्टिहरू बाँड्न चाहन्छौं, जस्तैः परमेश्वर के गर्दैहुनुहुन्छ ? मैले के गर्नुपर्छ ? यी कुराहरू किन भइरहेका छन् ? भविष्यमा के हुनेछ ? हामी आशा गर्दछौं यी कुराहरू तपाईं र तपाईंका प्रियहरूलाई यस अभूतपूर्व स्थितिको माझमा कसरी व्यवहार गर्नुपर्छ भनी जान्नका लागि खोजी गर्नुमा सहयोगी हुनेछन् ।

लेखहरू


अरूहरूसित शेयर गर्नुहोस्